म Radisson Consultancy & Hotel Training, Kalimati, Kathmandu, बाट प्रशिक्षण लिएर आफ्नो पाककला यात्रा सुरु गरेको थिएँ। त्यहाँका अनुभवी शेफहरूले सिकाउनुभएको सिपले मलाई आज जापान (Tokyo) मा सेफको रूपमा काम गर्ने अवसर दियो।
धन्यवाद, Radisson Hotel Training!
तपाईंहरूले दिनुभएको ज्ञान र समर्थन नभएको भए म यहाँ सम्म पुग्न सक्दिनथें। विशेषगरी, मेरो प्रशिक्षणमा मद्दत गर्नुभएका सबै शिक्षकहरूलाई हृदयबाट आभार!
✍️ – RCDhiraj